रुकुममा जिप दुर्घटना हुँदा एकको मृत्यु नौ घाइते

रुकुम। रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नंको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै नौजना घाइते भएका छन्। वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतककी श्रीमती २७ … Continue reading रुकुममा जिप दुर्घटना हुँदा एकको मृत्यु नौ घाइते